Logo

२०७९, मंसिर २१ गते बुधवार

२०७९, मंसिर २१ गते बुधवार

images

गरियो म्यादी प्रहरीको बिदाइ [तस्बिरहरू] 

गरियो म्यादी प्रहरीको बिदाइ [तस्बिरहरू] 

  • 86
    SHARES
  • गरियो म्यादी प्रहरीको बिदाइ [तस्बिरहरू] 

    काठमाडौं । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नियुक्त भएका म्यादी प्रहरी आज बिहीबार बिदा भएका छन् । यही क्रममा काठमाडौंस्थित प्रहरी वृत्त बौद्धअन्तर्गत रहेका २३३ म्यादी प्रहरी बिदा भएका छन् । उनीहरूलाई प्रमाणपत्र र तलबसहित बिदाइ गरिएको हो ।

    images

    हेर्नुहोस् तस्बिरहरू 

    Myadi police.  (1).jpg

    Myadi police.  (2).jpg

    Myadi police.  (8).jpg

    Myadi police.  (7).jpg

    Myadi police.  (5).jpg

    Myadi police.  (4).jpg

    Myadi police.  (11).jpg

    Myadi police.  (10).jpg

    Myadi police.  (9).jpg

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology