Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

इन्डोनेसियामा भूकम्पमा परेर मृत्यु हुनेकाे संख्या ३१० पुग्याे

इन्डोनेसियामा भूकम्पमा परेर मृत्यु हुनेकाे संख्या ३१० पुग्याे

  • 397
    SHARES
  • इन्डोनेसियामा भूकम्पमा परेर  मृत्यु हुनेकाे संख्या ३१० पुग्याे

    एजेन्सी । यस हप्ता इन्डोनेसियाको मुख्य टापु जाभामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ३१० पुगेको छ । देशको राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले उक्त जानकारी दिएको हो ।

    एजेन्सीका प्रमुख सुहार्यान्टो भूकम्पका कारण पश्चिमी जाभा सहर सियानजुरमा पहिरो र भवनहरू भत्किएपछि २४ जना बेपत्ता रहेको बताए । भूकम्पले ठूलो भोतिक क्षति भएको छ ।

    भूकम्पपछि आवास तथा संरचनामा क्षति भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij