Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

सदस्यता शुल्क बुझाउन निर्देशन 

सदस्यता शुल्क बुझाउन निर्देशन 

  • 1.7K
    SHARES
  • सदस्यता शुल्क बुझाउन निर्देशन 

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिले सम्पूर्ण विद्यालय कर्मचारीहरूलाई सदस्यता शुल्क (लेवी) बुझाउन निर्देशन दिएको छ ।

    images

    राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले यहि मंसिर १८ गतेभित्र सिद्धार्थ बैंकको पत्रमा उल्लेखित खाता नम्बरमा जम्मा गर्न निर्देशन दिएका हुन् ।

    सो समयभित्र उल्लेखित कार्य नभएमा राष्ट्रिय परिषद् तत्काल स्थगित गरिने जानकारी गराइएको छ । 

    karmachari.jpg

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology