Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नयाँ सूचना

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नयाँ सूचना

  • 2.8K
    SHARES
  • शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नयाँ सूचना

    भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भक्तपुरले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९–१२ का विद्यार्थीे छात्रावृत्तिसम्बन्धी बैंक खाता प्रविष्टिका लागि म्याद थपिएको जनाएको छ । स्थानीय तहहरूलाई पत्र लेख्दै केन्द्रले यहि मंसिर ३० गतेसम्मका लागि म्याद थपिएको जनाएकाे हाे । 

    images

    सामुदायिक विद्यालयका कक्षा ९–१२ मा अध्ययनरत विद्यार्थीहरूका लागि विपन्न लक्षित छात्रावृत्ति उपलब्ध गराउने प्रयोजनका लागि बैंक खाता खोली शिक्षा तथा मावन स्रोत विकास केन्द्रको एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा वितरण अद्यावधिक गर्न आह्वान गरिएकोमा कात्तिक मसान्तसम्म  छात्रावृत्ति पाउनयोग्य विद्यार्थीको खाता विवरण प्रविष्ट गर्नेक्रम जारी नै रहेको देखिएकोले म्याद थप गरिएको केन्द्रले जनाएको छ । 

    educations nepal.JPG

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology