Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

पाँच केजी गाँजासहित दुईवटा मोटरसाइकल बरामद

पाँच केजी गाँजासहित दुईवटा मोटरसाइकल बरामद

  • 307
    SHARES
  • पाँच केजी गाँजासहित दुईवटा मोटरसाइकल बरामद

    सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-८ पत्राबाट पाँच किलो अवैध गाँजासहित दुई वटा मोटरसाइकल बरामद गरिएको छ ।

    शनिबार राति प्रहरी चौकी क्यानेश्वरबाट खटिएको टोलीलाई देख्नासाथ सिन्धुलीबाट मकवानपुरतर्फ आउँदै गरेको ना२३प ८७८३ र प्र.३-०१७प७५६१ नम्बरको मोटरसाइकलमा सवार चार जना मोटरसाइकल छाडेर भागेका थिए ।

    उक्त मोटरसाइकल चेक गर्ने क्रममा गाँजा फेला परेको प्रहरीले जनाएको छ । फरार व्यक्तिहरूको खोजी गरिरहेको पनि प्रहरीले बताएको । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij