Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

स्वास्थ्य बीमा गर्दा ५० प्रतिशत छुट

स्वास्थ्य बीमा गर्दा ५० प्रतिशत छुट

  • 282
    SHARES
  • स्वास्थ्य बीमा गर्दा ५० प्रतिशत छुट

    धनकुटा । छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन ५० प्रतिशत छुट दिने भएको छ।

    images

    यसका लागि तिर्नुपर्ने तीन हजार पाँच सयमा पालिकाले बाँकी रकम तिरिदिने निर्णय गरेको हो । यसका लागि चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमा समावेश गरी पालिकाले ६८ लाख बजेट विनियोजन गरेको छ ।

    बीमा कार्यक्रमबाट पालिकामा रहेका तीन हजार नौ सय २२ घरधुरी लाभान्वित हुने पालिका अध्यक्ष छत्र सुब्बाले जानकारी दिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology