Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

मोटरसाइकलको ठक्करबाट ८ वर्षीया बालिका घाइते

मोटरसाइकलको ठक्करबाट ८ वर्षीया बालिका घाइते

  • 269
    SHARES
  • मोटरसाइकलको ठक्करबाट ८ वर्षीया बालिका घाइते

    काठमाडौं । सुनसरीको हरिनगरा गाउँपालिका-६ मा मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालिका घाइते भएकी छिन् ।

    को २० प ४१ ६४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बालिका घाइते भएकी हुन् । घाइते हुनेमा स्थानीय नैमुदिन मियाकी छोरी रुवेदा रहेकाे प्रहरीले जनाएको छ ।

    हाल उनको स्थानीय मेडिकलमा उपचार भइरहेको पनि प्रहरीले बताएको छ । मोटरसाइकलसहित चालक प्रहरी चौकी घुस्कीले नियन्त्रणमा लिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij