Logo

२०८०, चैत्र ६ गते मंगलवार

२०८०, चैत्र ६ गते मंगलवार

स्थानीय तहलाई केन्द्रको पत्राचार यस्तो छ

स्थानीय तहलाई केन्द्रको पत्राचार यस्तो छ

  • 9.3K
    SHARES
  • स्थानीय तहलाई केन्द्रको पत्राचार यस्तो छ

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गतका क्रियाकलापहरूको कार्यान्वयन प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको छ ।

    images

    केन्द्रले ७६३ वटै स्थानीय तहलाई पत्रचार गरेको हो । केन्द्रले आवश्यक समन्वय र सहजीकरणका लागि शिक्षा विकास तथा समन्वय इकाइहरूलाई अनुरोध गरेको छ ।  

     

    kendra.JPG

    बाँकी हेर्न यहाँ क्लिक गर्नुहाेस् 

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology