Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

महाअभियोग जीवितै छ : सरकार

महाअभियोग जीवितै छ : सरकार

  • 201
    SHARES
  • महाअभियोग जीवितै छ : सरकार

    काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग जीवित नै रहेको बताएका छन् ।

    images

    यसबारे अब आउने संसदमा छलफल हुने उनको भनाइ छ । बुधबार मात्र संघीय संसदका महासचिवले जबरालाई निलम्बन फुकुवाको पत्र दिएका थिए ।

    कार्कीले भने महाअभियोग जीवितै रहेको बताए । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले भने, ‘महाअभियोग सार्वभौमसम्पन्न संसदको सम्पत्ति हो, यसबारे आउने प्रतिनिधिसभामा छलफल भएर निर्णयमा पुग्छ ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology