वेबटिभी खबर
काठमाडौं । सर्लाहीमा अवैध लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।
सर्लाहीको रामनगर गाउँपालिका-१ जिलेवियाका ३२ वर्षीय राकेश सहनीलाई बुधबार पक्राउ गरेको प्रहरी चौकी बहुअर्वाले जनाएको छ ।
प्रहरीले उनलाई दुई किलो अवैध लागूऔषध गाँजासहित स्थानीय जिवेलिया चोकमा भेटेको जनाएको
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij