Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते

मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते

  • 371
    SHARES
  • मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते

    काठमाडौं । चितवनमा मोटरसाइकल दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् ।

    नारायणगढ-मुग्लिन सडक खण्डमा बिहीबार साँझ दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

    घाइते दुवैको परिचय नखुलेको र उनीहरूलाई उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij