Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

लोसपाले बुझायो प्रदेशसभाका तीन समानुपातिक सांसदको सूची

लोसपाले बुझायो प्रदेशसभाका तीन समानुपातिक सांसदको सूची

  • 391
    SHARES
  • लोसपाले बुझायो प्रदेशसभाका तीन समानुपातिक सांसदको सूची

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समानुपातिकतर्फका सांसदहरुको टुंगो लगाएको छ । लोसपाले मधेस प्रदेशमा दुई र लुम्बिनी प्रदेशमा एक गरी तीन जनाको नाम टुंगो लगाएको हो ।

    लोसपाका नेता केशव झाका अनुसार मधेस प्रदेशमा रुपा कुमारी यादव (मधेसी महिला), रमिता प्रधान (मधेसी अल्पसंख्यक महिला) र लुम्बिनी प्रदेशमा हेमा बेल्वासे केसी (खस आर्य महिला)को नाम सिफारिस गरेको हो ।

    महन्थ ठाकुर नेतृत्वको लोसपाले राष्ट्रिय दलको मान्यता नपाए पनि प्रतिनिधिसभातर्फ चार सिट जितेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij