Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

पाँचथरमा एक वृद्धाको जलेर मृत्यु

पाँचथरमा एक वृद्धाको जलेर मृत्यु

  • 257
    SHARES
  • पाँचथरमा एक वृद्धाको जलेर मृत्यु

    पाँचथर । घरमा आगलागी हुँदा पाँचथरको फिदिम नगरपालिका–१३ लुङरूपाका एक वृद्धाको ज्यान गएको छ ।

    ९१ वर्षीया सुखरानी नेम्वाङको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    आगो तापिरहेको बेला शरीरमा आगो सल्केर नेम्वाङको बुधबार बिहान ८ बजेतिर निधन भएको हो ।

    वृद्धा घरमा एक्लै बस्दै आएकी थिइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij