Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

वर्षाले घर भत्कँदा महिलाको मृत्यु

वर्षाले घर भत्कँदा महिलाको मृत्यु

  • 495
    SHARES
  • वर्षाले घर भत्कँदा महिलाको मृत्यु

    दुल्लु । लगातार दुई दिनयता परेको वर्षात्का कारण दैलेख जिल्लाको भैरवी गाउँपालिका-२ वालेसैनीमा घर भत्कँदा एक महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीयवासी जयबहादुर थापाकी ६२ वर्षीया श्रीमती लक्ष्मी रहेको जनाइएको छ ।

    आज बिहान १०ः३० बजेतिर थापाको दुईतले कच्ची घरको अगाडिको बरन्डा भत्किँदा घाइते भएकी लक्ष्मीको उपचारका लागि अस्पताल ल्याइँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij