Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

निर्धारित समयमा काम नगर्ने १३ कम्पनी कालो सूचीमा

निर्धारित समयमा काम नगर्ने १३ कम्पनी कालो सूचीमा

  • 340
    SHARES
  • निर्धारित समयमा काम नगर्ने १३ कम्पनी कालो सूचीमा

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।

    सार्वजनिक खरिद अनुगमन कार्यलयले बेलैमा काम सम्पन्न नगर्ने र सम्झौताअनुसार काम नगर्ने १३ वटा कम्पनीलाई कालो सूचीमा राखेको जनाएको छ ।

    कालो सूचीमा रहेका कम्पनीहरूले १ देखि ३ वर्षसम्म काम गर्न पाउने छैनन् ।

    साथै कालो सूचीमा राखिएको अवधिभर ती कम्पनीहरूले कुनै पनि खरिद कारबाहीमा भाग लिन पनि पाउने छैनन् ।

    rrrss.JPG

  • सम्बन्धित विषय:

  • # कालोसूची

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij