Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

चिसो बढ्योसँगै सर्तकता अपनाउन आग्रह

चिसो बढ्योसँगै सर्तकता अपनाउन आग्रह

  • 380
    SHARES
  • चिसो बढ्योसँगै सर्तकता अपनाउन आग्रह

    काठमाडौं । देशभर चिसो बढेको छ । चिसो बढेसँगैँ जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवम् सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।

    विभागले देशका केही भू-भागमा बिहानीपख हुस्सु-कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु सबैमा अनुरोध गरेको हो ।

    अबको केही दिन बिहानको समयमा देशका धेरै स्थानमा हुस्सु, कुहिरो लाग्ने तथा मध्यान्ह सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना छ । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नरहेको विभागले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij