Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई निर्वाचन आयोगको जलपान [फोटोफिचर]

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई निर्वाचन आयोगको जलपान [फोटोफिचर]

  • 313
    SHARES
  • प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई निर्वाचन आयोगको जलपान [फोटोफिचर]

    काठमाडौं । निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाबाट निर्वाचित सांसद्हरूलाई स्वागत तथा बाधाई दिने उदेश्यले साेमबार जलपान कार्यक्रम आयोजना गरेको छ ।

    निर्वाचन आयोग परिसर कन्तिपथमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको छ ।

    कार्यक्रममा देशभरबाट प्रत्यक्ष तथा समानुपातिकबाट विजयी सांसद्हरूको उपस्थिति रहेको छ । 

    nirbachan (6).jpg

    nirbachan (7).jpg

    nirbachan (8).jpgnirbachan (7).jpg

    nirbachan (9).jpg

    nirbachan (1).jpg

    nirbachan (11).jpg

    nirbachan (2).jpg

    nirbachan (3).jpg

    nirbachan (4).jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij