Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सांसद्हरूको शपथअघि सर्वदलीय बैठक सुरु

सांसद्हरूको शपथअघि सर्वदलीय बैठक सुरु

  • 423
    SHARES
  • सांसद्हरूको शपथअघि सर्वदलीय बैठक सुरु

    काठमाडौं । प्रतिनिधिसभाका नव निर्वाचित सांसद्हरूको शपथअघि सर्वदलीय बैठक सुरु भएको छ ।

    ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सर्वदलीय बैठक सुरु भएको हो ।

    बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलका प्रतिनिधिको उपस्थिति छ ।

    नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सर्वदलीय बैठक अहिले पनि जारी छ ।

  • सम्बन्धित विषय:

  • # सांसद्

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij