Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

शपथसँगै सांसद्हरूले पाए ‘लोगो’

शपथसँगै सांसद्हरूले पाए ‘लोगो’

  • 491
    SHARES
  • शपथसँगै सांसद्हरूले पाए ‘लोगो’

    काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद्हरूको शपथ ग्रहण सकिएको छ ।

    शपथ ग्रहणसँगै उनीहरूले औपचारिक रूपमा संघीय संसद्को लोगोसमेत प्राप्त गरेका छन् ।

    बिहीबार दिउँसो ज्येष्ठ सदस्य राप्रपाका पशुपतिशम्शेर जबराले सांसदहरूलाई शपथ गराएका हुन् ।

    शपथ ग्रहण कार्यक्रममा सांसदहरुले थरिथरि भेषभूषामा सजिएर शपथ ग्रहणमा पुगेका थिए ।

  • सम्बन्धित विषय:

  • # सांसद्

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij