वेबटिभी खबर
काठमाडौं । बिहीबार भएको शपथ ग्रहण समारोहमा अनुपस्थित भएका १७ जना सांसद्को शपथ पछि हुने भएको छ ।
संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले १७ जना अनुपस्थिति भएको र उनीहरुको सपथ पछि हुने बताए ।
संसद् भवनमा उपस्थिति २५७ जना सांसद्लाई बिहीबार ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सपथ गराएका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij