Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

प्रचण्ड-ओलीलाई बालेनको प्रश्न - देश व्यापार हो कि खेल ?

प्रचण्ड-ओलीलाई बालेनको प्रश्न - देश व्यापार हो कि खेल ?

  • 426
    SHARES
  • प्रचण्ड-ओलीलाई बालेनको प्रश्न - देश व्यापार हो कि खेल ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटवार्तालाई लिएर प्रश्न गरेका छन् । 

    आइतबार सामाजिक सञ्जालमार्फत मेयर साहले ओली प्रचण्ड भेटवार्ताको तस्बिर शेयर गर्दै देश व्यापार हो कि खेल भन्दै प्रश्न गरेका हुन् ।  

    उनले हिजो आफूले कविता लेखेको तर आज नलेख्ने समेत बताए छन् । मेयर बालेनले शनिबार नयाँ सांसदहरूलाई कवितामार्फत गफाडीको संज्ञा दिएका थिए । नयाँ सरकार गठनका लागि बालकोटमा चार दलबीच वार्ता भइरहेको छ । 

     

  • सम्बन्धित विषय:

  • # बालेन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij