Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

लोसपा सरकारमा नजाने 

लोसपा सरकारमा नजाने 

  • 626
    SHARES
  • लोसपा सरकारमा नजाने 

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

    लोसपा अहिलेसम्म कांग्रेसको साथमा नै रहेको लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।

    उनले आफूहरू अहिले बालकोटसँग नभएको बताए । उनले चुनावमा कांग्रेससँग मिलेर तालमेल गरेकाले आफूहरू सोही पार्टीसँग रहेको बताए ।

    सोनलले आगामी राजनीति कसरी अगाडि बढ्छ त्यो हेरेर मात्रै अगाडि बढ्ने बताए ।

  • सम्बन्धित विषय:

  • # लोसपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij