वेबटिभी खबर
सुर्खेत । जुम्लामा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी अञ्जन रूपाखेती मृत फेला परेका छन् । उनी बाथरूममा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
नेपाली सेनाको २४ नम्बर बाहिनीमा कार्यरत रूपाखेती बाथरूममा झुन्डिएको अवस्थामा मृत भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij