Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

प्रचण्ड र माधव नेपाल भेट्न खुमलटार पुगे ओली

प्रचण्ड र माधव नेपाल भेट्न खुमलटार पुगे ओली

  • 366
    SHARES
  • प्रचण्ड र माधव नेपाल भेट्न खुमलटार पुगे ओली

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

    प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओली पहिलो पटक खुमलटार पुगेका हुन् । खुमलटारमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि छलफलका लागि बोलाइएको स्रोतले जनाएको छ ।

    माधव नेपाललाई सरकारमा ल्याउन खाेजिरहेका प्रचण्डले छलफलका लागि ओली र माधव नेपाललाई खुमलटार बाेलाएकाे स्राेतकाे भनाइ छ ।

    प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान ललितपुरको हात्तिवनमा माधव नेपालसँग भेटवार्ता गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij