Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

कर्णाली माओवादी दलको नेतामा राजकुमार शर्मा

कर्णाली माओवादी दलको नेतामा राजकुमार शर्मा

  • 262
    SHARES
  • कर्णाली माओवादी दलको नेतामा राजकुमार शर्मा

    सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले संसदीय दलको नेतामा राजकुमार शर्मालाई चयान गरेको छ ।

    आज बसेको प्रदेश समितिको बैठकले यो निर्णय गरेको प्रदेश अध्यक्ष विमला केसीले बताइन् ।

    यद्यपी संसदीय दलको बैठकबाट निर्णय हुन बाँकी रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij