Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सकियो, ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याइने

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सकियो, ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याइने

  • 484
    SHARES
  • सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सकियो, ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याइने

    काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको आजको बैठक सकिएको छ । बैठकले सत्ता साझेदार दलको संयोजकमा एमाले अध्यक्ष केपी शर्मा ओली चयन गरेको छ। बिहीबार बसेको सत्ता साझेदार दलको बैठकले ओलीलाई संयोजक तोकेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले बताए ।

    ‘सरकारको उद्देश्य प्राप्तिका लागि न्युनतम साझा कार्यक्रम बनाउने सहमति भएको छ। यसका लागि हामीले संयोजक तोकेका हौँ,’ उनले भने । पाँच दिन भित्र न्युनतम साझा कार्यक्रम ल्याउने उनीहरूको तयारी छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij