Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

प्रि-ओपन सेसनमा नेप्से ८.१७ अंकले उकालो

प्रि-ओपन सेसनमा नेप्से ८.१७ अंकले उकालो

  • 268
    SHARES
  • प्रि-ओपन सेसनमा नेप्से ८.१७ अंकले उकालो

    काठमाडौं । प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ८.१७ अंकले उकालो लागेको छ । यससँगै सूचक २०३७.२० विन्दुमा आएको छ ।

    २४ कम्पनीको कुल २ हजार २३८ कित्ता सेयर खरिदबिक्री हुँदा ११ लाख ७५ हजार ६२२ रूपैयाँको शेयर कारोबार भएको छ ।

    याे सेसनमा कुल २१ कम्पनीमा उकालो लागेका छन् भने २ कम्पनीको मूल्य घटेको र एक कम्पनी स्थिर छ ।

    यस्तै १३ उपसूचकहरूमध्ये ८ कम्पनीमा वृद्धि भएको र बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij