वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
बिहीबार देउवा निवास धुम्बाराहीमा उनीहरूबीच भेटवार्ता भएको हो ।
अध्यक्ष यादव र सभापति देउवाबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij