Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

प्रतिपक्षमा रहेर कसरी रचनात्मक काममा लाग्ने भनेर छलफल भयो : प्रदिप पौडेल

प्रतिपक्षमा रहेर कसरी रचनात्मक काममा लाग्ने भनेर छलफल भयो : प्रदिप पौडेल

  • 289
    SHARES
  • प्रतिपक्षमा रहेर कसरी रचनात्मक काममा लाग्ने भनेर छलफल भयो : प्रदिप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदिप पौडेलले आजको संसदीय दलको बैठकका अब कांग्रेसले प्रतिपक्षमा रहेर कसरी रचनात्मक भूमिका निर्वाह गर्न सक्छ भनेर छलफल भएको बताए ।

    बाहिर आएको हल्ला जस्तो सरकार बनाउने वा ढलाउने प्रक्रियामा कांग्रेस नलाग्ने पनि उनले बताए । संसदीय दलको बैठकबाट बाहिरिने क्रममा उनले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा मात्रै छलफल भएको बताए ।

    नयाँ विषयले बैठकमा प्रवेश नपाएको उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij