Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

तुइनबाट खसेर १० वर्षीय बालक बेपत्ता

तुइनबाट खसेर १० वर्षीय बालक बेपत्ता

  • 418
    SHARES
  • तुइनबाट खसेर १० वर्षीय बालक बेपत्ता

    दार्चुला । ब्यास गाउँपालिका-४ डोकट गाउँको तल तुइनबाट खसेर महाकाली नदीमा एक बालक बेपत्ता भएका छन् ।

    बिहीबार दिउँसोतिर नेपालबाट भारत जाने क्रममा डोकटका स्थानीय १० वर्षीय बालक दिपेन्द्र विष्ट तुइनबाट खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    मेलपाटा टोलका दिपेन्द्र कौनेणी तुइन तर्ने क्रममा खसेर बेपत्ता भएको प्रहरीले जनाएको हो । घटना बिहीबारको भएको भए पनि शनिबार मात्र सार्वजनिक रूपमा जानकारी आएको छ ।

    बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि/पछि गएका दीपेन्द्र तुइनबाट नदीमा खसेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij