Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

आज नेपाल समाजवादी पार्टीको बैठक बस्दै

आज नेपाल समाजवादी पार्टीको बैठक बस्दै

  • 316
    SHARES
  • आज नेपाल समाजवादी पार्टीको बैठक बस्दै

    काठमाडौं । नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक आज बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सुविधानगर, तीनकुनेमा विहान ११ बजेदेखि बैठक शुरु हुने सो पार्टीले जानकारी दिएको छ ।

    बैठकमा लामो समयदेखि छलफलमा रहेको पार्टी एकता लगायत विषयमा मुख्य रुपमा छलफल हुने बताइएको छ । समाजवादी धारको नेतृत्व गर्ने गरि विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । साथै सम्वादको लागि सम्वाद समिती पनि गठन  नेसपाले गठन गर्ने गर्नेछ ।  

    समाजवादी ध्रुवीकरणको विषय, पार्टीको संगठन सुदृढीकरण, पार्टीका विभिन्न तहका सम्मेलनको विषय, चुनावको समिक्षा, समसामयिक राजनीतिक विषय , आगामी रणनिती लगायत एजेण्डाहरुमाथि पनि बैठकमा छलफल हुने पाण्डेले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij