Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सिके राउत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

सिके राउत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

  • 334
    SHARES
  • सिके राउत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउत र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनबीच भेटवार्ता भएको छ ।

    पछिल्लो समय राजनीतिक भेटवार्ता बाक्लो बनाइरहेका राजदूत थम्पसनले बुधबार अध्यक्ष राउतलाई भेटेका हुन् ।

    नेपालका नयाँ जनादेश सरकार बन्ने चरणमा रहेका बेला सरकार समर्थक दलका अध्यक्ष राउतसँग भेटवार्ता गरेका राजदूत थम्पसनले दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल गरेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij