Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

सन्दीपको पुनरावेदन मुद्दाको सुनुवाइ आज

सन्दीपको पुनरावेदन मुद्दाको सुनुवाइ आज

  • 291
    SHARES
  • सन्दीपको पुनरावेदन मुद्दाको सुनुवाइ आज

    काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदन निवेदनमाथि आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदै छ ।

    जबरजस्ती करणी मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उनले दिएको निवेदनमा सुनुवाइ हुन लागेको हो ।न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासको तीन नम्बरमा पेसी तोकिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij