Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

स्ववियु निर्वाचनको तयारीमा नेविसंघ, दुई समितिका संयोजक तोकिए

स्ववियु निर्वाचनको तयारीमा नेविसंघ, दुई समितिका संयोजक तोकिए

  • 419
    SHARES
  • स्ववियु निर्वाचनको तयारीमा नेविसंघ, दुई समितिका संयोजक तोकिए

    काठमाडौं । नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी सुरु गरेको छ । ५ चैतमा हुने स्ववियु निर्वाचनका लागि संघले दुई वटा समिति बनाएको छ ।

    संघका अध्यक्ष दुजाङ शेर्पाले घोषणापत्र तयारी समिति संयोजकमा पुजन गन्धर्व र प्रचार प्रसार समितिको संयोजकमा डा.सन्तोष उपाध्यायलाई मनोनित गरेका हुन्।

     

    325147408_917738786264698_8090923241305528457_n.jpg

  • सम्बन्धित विषय:

  • # नेविसंघ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij