Logo

२०८०, मंसिर २४ गते आइतवार

२०८०, मंसिर २४ गते आइतवार

images

समन्वय इकाईलाई केन्द्रले किन पठायो पत्र ?

समन्वय इकाईलाई केन्द्रले किन पठायो पत्र ?

  • 6.1K
    SHARES
  • समन्वय इकाईलाई केन्द्रले किन पठायो पत्र ?

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र पठाउँदै राष्ट्रिय योग दिवस मनाउन विद्यालयहरूमा समन्वय गर्न अनुरोध गरेको छ । केन्द्रले आज पत्र लेख्दै उक्त अनुरोध गरेको हो ।

    images

    पत्रमा भनिएको छ, ‘२०७९ माघ १ गते स्वस्थ जीवनको चाहना : योग शिक्षा र साधना भन्ने आदर्शवाक्यका साथ राष्ट्रिय योग दिवस २०७९ विभिन्न कार्यक्रमहरू आयोजना गरी भव्यता रूपमा मनाउन आवश्यक समन्वय गरी सम्पूर्ण विद्यालयहरूमा योगसँग सम्बन्धित विभिन्न क्रियाकलापका साथ राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि निर्देशानुसार अनुरोध छ ।’  

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology