Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

आन्तरिक उडानमा हालसम्मकै ठूलो विमान दुर्घटना

आन्तरिक उडानमा हालसम्मकै ठूलो विमान दुर्घटना

  • 282
    SHARES
  • आन्तरिक उडानमा हालसम्मकै ठूलो विमान दुर्घटना

    काठमाडौं । पोखरामा आज भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ ।

    आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

    यसअघि नेपालमा भएका विभिन्न हवाई दुर्घटनामा सयौँ मानिसले ज्यान गुमाइसकेका छन् । आज दुर्घटनामा परेको विमानमा ७२ यात्रु सवार थिए ।  
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij