Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

विमान दुर्घटना : थप १ जनाको शव भेटियाे

विमान दुर्घटना : थप १ जनाको शव भेटियाे

  • 229
    SHARES
  • विमान दुर्घटना : थप १ जनाको शव भेटियाे

    पोखरा । सोमबार दिउँसो सेती खोंचबाट थप एक जनाको शव निकालिएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीका अनुसार सेतीको खोंचबाट एक जनाको शव निकालिएको हो ।

    images

    योसँगै दुर्घटनामा परेका मध्ये ६९ जनाको शव फेला परेको छ । अझै ३ जना वेपत्ता छन् । आइतबार बिहान १०ः३२ बजे काठमाडौंबाट उडेको यति एयरको जहाज पोखरामा दुर्घटना भएको थियाे ।

    पोखरा महानगरपालिका-१५ स्थित सेतीको खोँचमा जहाज दुर्घटना भएको हो । जहाजमा ४ जना चालक दल र ६८ यात्रु सवार थिए । जसमध्ये ६९ जनाको शव फेला परिसकेको छ भने अन्य ३ जनाको शव खोज्ने कार्य जारी छ ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology