Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

श्रीमतीको टाउको काट्ने व्यक्तिलाई ८ वर्ष जेल सजाय

श्रीमतीको टाउको काट्ने व्यक्तिलाई ८ वर्ष जेल सजाय

  • 498
    SHARES
  • श्रीमतीको टाउको काट्ने व्यक्तिलाई ८ वर्ष जेल सजाय

    एजेन्सी । १७ वर्षीया श्रीमतीको टाउको काट्ने एक व्यक्तिलाई इरानको न्यायपालिकाले आठ वर्षको जेल सजाय सुनाएको छ ।

    गत वर्ष तथाकथित ‘अनर किलिंग पछि अहवाजमा मोनाको काटिएको टाउको बोकेको सज्जाद हेदरीको तस्बिरहरूले व्यापक आक्रोश मच्चाएको थियो ।

    न्यायपालिकाका प्रवक्ताले मोनाका आमाबुवाले उनलाई  हत्याको लागि “माफ“ गरेको बताएका थिए।

    मोनाले १२ वर्षको उमेरमा विवाह गरेकी थिइन् र उनी १४ वर्षकी हुँदा छोरा जन्माएकी थिइन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij