Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

प्रतिनिधिसभाले आज उपसभामुख पाउँदै

प्रतिनिधिसभाले आज उपसभामुख पाउँदै

  • 280
    SHARES
  • प्रतिनिधिसभाले आज उपसभामुख पाउँदै

    काठमाडौं । प्रतिनिधि सभा उपसभामुखको लागि आज मतदान हुँदै छ । प्रतिनिधि सभाको आज बस्ने बैठकले उपसभामुख चयन गर्न लागेको हो ।

    बैठक आज दिउँसो १ बजे बोलाइएको छ । उपसभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij