Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

पदीय भूमिका र सदनको गरिमा बढाउन भूमिका खेल्नेछु : सभामुख घिमिरे

पदीय भूमिका र सदनको गरिमा बढाउन भूमिका खेल्नेछु : सभामुख घिमिरे

  • 313
    SHARES
  • पदीय भूमिका र सदनको गरिमा बढाउन भूमिका खेल्नेछु : सभामुख घिमिरे

    काठमाडौं । सभामुख देवराज घिमिरेले पदीय भूमिका र सदनको गरिमा बढाउन भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

    सभामुखमा निर्वाचित भएपछि पहिलो पटक सभा सञ्चालन गर्नु अगाडि उनले आफूलाई निर्वाचित गरेकोमा सांसदहरुलाई धन्यवाद दिए ।

    साथसाथै उनले विगतका अभ्यासबाट पाठ सिकेर पदीय भूमिका र सदनको गरिमा बढाउन भूमिका खेल्ने जनाएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij