Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

बंगबन्धु शेष मुजिम ढाका म्याराथनमा पुष्पालाई स्वर्ण पदक

बंगबन्धु शेष मुजिम ढाका म्याराथनमा पुष्पालाई स्वर्ण पदक

  • 284
    SHARES
  • बंगबन्धु शेष मुजिम ढाका म्याराथनमा पुष्पालाई स्वर्ण पदक

    सुर्खेत । बंगलादेशको ढाकामा भएको बंगबन्धु शेष मुजिम ढाका म्याराथनमा महिलातर्फ सल्यानकी पुष्पा भण्डारीले स्वर्ण जितेकी छन् ।

    images

    उनले ४२दशमलव १९५ किलोमिटर निर्धारित दूरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पुरा गर्दै प्रथम हुन सफल भएकी हुन् । श्रीलंकाकी खेलाडी दोस्रो भएकी छन् भने नेपालकै वृन्दा श्रेष्ठ धानुके तेस्रो हुन सफल भएकी छन् ।

    पुष्पा बंगबन्धु शेष मुजिम ढाका म्याराथन २०२१ कि पनि स्वर्ण पदक विजेता हुन् भने २०२२ को सोही म्याराथनमा कास्य पदक जितेकी हुन् । पुष्पाले १३औँ साग गेममा रजत पदक जितेर पदक जित्ने किर्तिमानीसमेत बनाएकि थिइन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology