काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभिनेता राजेश हमाललाई महानायकको सम्मान प्रदान गरेका छन् । शनिबार भक्तपुरमा आयोजित चौंथो एपिक म्युजिक अवार्ड कार्यक्रममा ओलीले उक्त सम्मान प्रदान गरेका हुन् ।
अध्यक्ष ओलीले अभिनेता हमालको प्रशंसा समेत गरे । सो अवसरमा गायिका तीर्थकुमारी थापा र गायक रत्न बेहोसी लगायतलाई पनि ओलीले सम्मान पत्र प्रदान गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology