Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

थाहा पाउनुहोस विश्व इतिहासमा आज भएका घटनाक्रम

थाहा पाउनुहोस विश्व इतिहासमा आज भएका घटनाक्रम

  • 288
    SHARES
  • थाहा पाउनुहोस विश्व इतिहासमा आज भएका घटनाक्रम

    काठमाडाैं । आज जनवरी २२ सन् २०२३ । प्रस्तुत छ विश्व इतिहासमा आज भएका घटनाक्रम

    images

    आजकै दिन अर्थात सन् १७८८ मा बेलायतका प्रसिद्ध कवि लर्ड बाइरनको जन्म भएको थियो । उनको मृत्यु १८२४ को अप्रिलमा भएको थियो ।

    सन् २००६मा ायमारा आदिवासी समूहका सदस्य इभो मोरालेस बोलिभियाको राष्ट्रपति भएका थिए ।

    सन् १९३२ मा सरकारी सेनाले उत्तरी स्पेनमा कम्युनिस्ट विद्रोहविरुद्ध चरम दमन गरेको थियो । 

    सन् १९७० मा बोइङ ७४७ को  पहिलो निर्धारित उडान सुरु भएको थियो ।  प्यान एम जम्बो जेटले न्यूयोर्कबाट लन्डनका लागि उडेको थियो ।

    सन् १९७३ मा अमेरिकी सर्वोच्च अदालतले गर्भपतनलाई मान्यता दिएको थियो ।
     

  • सम्बन्धित विषय:

  • # विश्व इतिहास

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology