Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

अमेरिकामा गोली चल्याे, १० जनाको मृत्यु, २२ जना घाइते

अमेरिकामा गोली चल्याे, १० जनाको मृत्यु, २२ जना घाइते

  • माघ ९, २०७९ सोमवार ०६:१४ बजे
  • 327
    SHARES
  • अमेरिकामा गोली चल्याे, १० जनाको मृत्यु, २२ जना घाइते

    वासिङटन । अमेरिकाको क्यालिफोर्निया राज्यमा पर्ने लस एन्जल्समा अन्धाधुन्ध गोली चल्दा १० जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् । चिनियाँ नया वर्षको उत्सव मनाइरहेको ठाउँमा शनिबार अन्धाधुन्ध गोली चलेको थियो । 

    त्यसैगरी अमेरिकाको लुइसियाना राज्यको एउटा नाइट क्लबमा आइबार राति गोली चल्दा १२ जना घाइते भएका छन् । स्थानीय प्रहरी अधिकारीले घाइते मध्ये एक जनाको अवस्था गम्भीर भएको बताएका छन् । गोलीबारी घटनामा कोही पनि पक्राउ परेका छैनन् ।

  • सम्बन्धित विषय:

  • # गोली चल्यो

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij