Logo

२०७९, माघ १३ गते शुक्रवार

२०७९, माघ १३ गते शुक्रवार

images
images

क्रिकेटर मेहबुब र आदिल अन्सारी पक्राउ

क्रिकेटर मेहबुब र आदिल अन्सारी पक्राउ

  • 102
    SHARES
  • क्रिकेटर मेहबुब र आदिल अन्सारी पक्राउ

    काठमाडौं । क्रिकेटर महबुब आलम र आदिल अन्सारी पक्राउ परेका छन् ।

    स्पट फिक्सिङ गरेको आरोपमा राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो 
    सीआईबीले पक्राउ गरेको हो ।

    त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म भएको नेपाल टी-२० लिमा स्पट फिक्सिङ गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology