Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

सुनको मूल्य बढ्दा, चाँदी घट्यो

सुनको मूल्य बढ्दा, चाँदी घट्यो

  • 214
    SHARES
  • सुनको मूल्य बढ्दा, चाँदी घट्यो

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुन तोलामा १ हजार रूपैयाँले बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला १ लाख ६ हजार ३ सय रूपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रूपैयाँ निर्धारण भएको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख ४ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । 

    महासंघका अनुसार चाँदी तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १ हजार ३६५ रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३८० रूपैयाँमा कारोबार भएको थियो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology