Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ

छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ

  • 279
    SHARES
  • छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ

    बाग्लुङ । बाग्लुङमा १५ वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् ।

    images

    छोरीलाई करणी गरेको आरोपमा ३३ वर्षीय बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीले गत असोज ४ गते श्रीमानबाट छोरी बलात्कारमा परेको भन्दै बालिकाकी आमाले सोमबार (माघ ९ गते) दिएको उजुरीका आधारमा बुबालाई पक्राउ गरिएको बताए । 

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology