Logo

२०८०, आश्विन १२ गते शुक्रवार

२०८०, आश्विन १२ गते शुक्रवार

images
images

आजकाे माैसम : पश्चिम नेपालमा पानी पर्ने, केही ठाउँमा वर्षा र हिमपात

आजकाे माैसम : पश्चिम नेपालमा पानी पर्ने, केही ठाउँमा वर्षा र हिमपात

  • 198
    SHARES
  • आजकाे माैसम : पश्चिम नेपालमा पानी पर्ने, केही ठाउँमा वर्षा र हिमपात

    काठमाडाैं । आज पनि देशका केही ठाउँमा वर्षा र हिमपात हुने भएको छ ।

    images

    पश्चिमी न्यून चापीय प्रभावका कारण मौसम बदली भएकोले पानी पर्ने सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


    आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ।

    बिहीबार र शुक्रबार भने आंशिकदेखि समान्यत बदली भए पनि पानी र हिमपात हुने सम्भावना न्यून छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology