Logo

२०७९, चैत्र १९ गते आइतवार

२०७९, चैत्र १९ गते आइतवार

images

शरणार्थी शिविर आक्रमणमा नौजना मारिए

शरणार्थी शिविर आक्रमणमा नौजना मारिए

  • 91
    SHARES
  • शरणार्थी शिविर आक्रमणमा नौजना मारिए

    जेनिन/प्यालेस्टाइन । पश्चिम किनाराको जेनिन शरणार्थी शिविरमा बिहीबार भएको इजरायली आक्रमणमा एक वृद्ध महिलासहित नौ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

    images

    प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले नयाँ मृत्युको संख्या दिएको छ ।

    एक दर्जन भन्दाबढी घाइते भएका जनाइएको छ । इजरायली सेनाले जेनिन अस्पतालको बालबालिकाको वार्डमा अश्रु ग्यास प्रहार गरेको आरोप लगाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology