Logo

२०७९, चैत्र १९ गते आइतवार

२०७९, चैत्र १९ गते आइतवार

images

रुसी सेनाद्वारा युक्रेनमा व्यापक हवाई आक्रमण

रुसी सेनाद्वारा युक्रेनमा व्यापक हवाई आक्रमण

  • 105
    SHARES
  • रुसी सेनाद्वारा युक्रेनमा व्यापक हवाई आक्रमण

    युक्रेन । रुसी सेनाले बिहीबार युक्रेनको हवाई प्रतिरक्षा प्रणालीमा दबाब दिने आक्रमणको क्रममा ३० भन्दा बढी क्षेप्यास्त्रहरू देशभरी प्रहार गरेको छ । 

    images

    ‘हामी ३० भन्दा बढी क्षेप्यास्त्रको प्रहार भएको अनुमान गरेका छौं, यी क्षेप्यास्त्रहरु पहिले नै विभिन्न क्षेत्रहरूमा देखा पर्न थालेको छ’ युक्रेनी सेनाका प्रवक्ता युरी इग्नाटले स्थानीय सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology